काठमाडौँ, २ भदौ नारायणहिटी नारायणस्थानको परिचयसम्बन्धी पुस्तक, वृत्तचित्र र वेभसाइड शनिबार सार्वजनिक गरिएको छ । लेखक डा शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद् प्रा डा जगमान गुरुङ र साहित्यकार श्यामदास वैष्णबले आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्नुभयो । उक्त पुस्तकमा नेपालमा वैष्णब धर्मको उत्पत्ति र विकास, नारायणस्थानको ऐतिहासिक मूल्यमान्यता र महत्व, मन्दिरको कला र वास्तुकला,…