नेपाली लोक संगित बजारमा नयाँ लोक दोहोरी “चरि मैना” आम दर्शकमाझ आएको छ । चर्चित लोक दोहोरी गायिका गितादेवी र बिवेक चौलागाईको स्वरमा रहेको उक्त गितलाई डि.ए.आर मुभिजले आफ्नो युटुव च्यानलबाट सार्वजनिक गरेको हो । नारायण दंगालको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको उक्त लोक दोहोरि गितमा संगित तथा शब्द गायक विवेक चौलागाई स्वंमको रहेको छ…