२०८३, ५ आश्विन मंगलबार

नवराज घोरासाईनेको नयाँ वर्षको उपहार “मोटर साईकल आजै किनेको”

नवराज घोरासाईनेको नयाँ वर्षको उपहार “मोटर साईकल आजै किनेको”


चर्चित झिल्के लोक दोहोरी गाएक नवराज घोरासाईनेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखिहरुको लागि “मोटर साईकल आजै किनेको” उपहार लिएर आएका छन् । गीतमा गाएक घोरासाईनेलाई चर्चित लोक गायिका पार्वती कार्किले साथ दिएकि छिन् । गीतको शब्द तथा संगीत घोरासाईने आफैंको रहेको छ ।

काठमाडौं डिजिटल स्टुडियोमा रेर्कड गरिएको गितमा ऐरेन्ज पूर्ण गरुङ र मिक्सिङ डिका गुरुङको रहेको छ । गीतको छायाँकन दुर्लभ श्रेष्ठ, ग्राफर विषेश महर्जनको रहेको छ । सम्पादन नविन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ । संजिव ठकुरिको कोरियोग्राफ रहेको भिडियोमा संजिव ठकुरि, संजिता राना, गायकद्धय नवराज घोरासाईने, पार्वती कार्किको साथमा नारायण दंगालले अभिनय गरेका छन् ।

आफ्नो चर्चित गीत “मोटर साईकल आजै किनेको” भिडियो सहित आम दर्शक तथा स्रोतामाझ आएसँगै नेपाली दर्शक तथा स्रोता निकै उत्साहित बनेका छन् । यो सँगै डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको “डाँडाघरे दाई” बोलको लोक दोहोरि गीतमा पनि गाएक घोरासाईनले आफ्नो स्वर दिईसकेका छन् ।


डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गायक घोरासाईनेको “मोटर साईकल आजै किनेको” बोलको लोक दोहोरिको भिजुवल आम दर्शक तथा स्रोता माझ लेराईएको छ ।
हेर्नुहोस भिडियो :

प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलबार  ९ : ४८ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको