२०८३, १३ श्रावण बिहीबार

आज पनि आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्ने गरी सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधि उठेका थिए । वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले…