२०८३, १४ श्रावण शुक्रबार

कक्षा १२ को नतिजामा सिद्धवावा म्यानेजमेण्ट बन्यो सिन्धुलीमैं प्रथम !

सिन्धुलीः सिन्धुलीको सिद्धवावा प्लस टू म्यानेजमेण्टले कक्षा १२ को नतिजामा सिन्धुली जिल्लामैं प्रथम बन्न सफल भएको छ ।गुरुकुल कलेजको भगिनी संस्था सिद्धबाबा म्यानेजमेण्टले शनिवार गरेको पत्रकार भेटघाटमा आफ्नो कलेजले कक्षा १२ को हिजो प्रकाशित नतिजामा शत प्रतिशत नतिजा प्राप्त गरेको र त्यो नतिजा सिन्धुली जिल्लाकै पहिलो बनेको बताएको छ ।हिजो प्रकाशित कक्षा १२ को नतिजाले…