२०८२, ५ मंसिर शुक्रबार

धुलिखेल नगरपालिकाले थाल्यो विद्यार्थीको वर्गीकरण गर्न

धुलिखेल, २३ जेठः धुलिखेल नगरपालिकाले विद्यार्थीको पहिचान तथा वर्गीकरण सुरु गरेको छ । वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम नगरभित्रका विद्यार्थीहरुको वर्गीकरण सुरु गरिएको शिक्षा शाखा प्रमुख उपसचिव माधव प्रसाद शर्माले जानकारी दिए । नगरपालिकाले विद्यार्थीहरुलाई टेलिभिजन, एफएम/रेडियो, इन्टरनेट जस्ता सूचना प्रविधिको पहुँचको अवस्था छुट्याइने छ । त्यस्तै कम्युटर भए तर इन्टरनेट जडान…