धुलिखेल, २६ कात्तिकः धुलिखेल नगरपालिकाले सुबिधा सहित सेवा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई गरेको छ । नगरपालिकाभित्र अध्यापन गराइ सेवा निबृत हुने लागेका १० जना शिक्षकहरुलाई आज सम्मान सहित विदाई गरिएको नगरपालिकाका शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरीका अनुसार निबृत्त हुन लागेका शिक्षकहरुको बिदाईसँगै नगरपालिकामा दरबन्दी मिलान गर्न थप…