२०८३, ५ कार्तिक बिहीबार

खाजाको पैसाले ट्रयाकशुट बितरण

खाजाको पैसाले ट्रयाकशुट बितरण


बनेपा ५ माघ : काभ्रेको बेथान्चोक गाउँपालिका ६ भुक्देउका रहेको सरस्वती माध्यामिक विद्यालयले खाजाको लागि आएको रकमले विधार्थीलाई ट्रयाकशुट बितरण गरेको छ ।

विद्यालयको व्यबस्थापन समिति, अभिभावक र शिक्षक मिलेर छात्रवृत्तिको रकममा ५० प्रतिशत थपेर विद्यार्थीहरुलाई ट्रयाकशुट बितिरण गरिएको विद्यालय व्यबस्थापन समिति सदस्य सुनिता थापाले जानकारी दिनुभयो ।

बिद्यालयमा खाजाको लागि आउने रकम थोरै भएकाले विद्यार्थीलाई ट्रयाकशुट बितरण गरिएको प्रधानाध्यापक विष्णुबहादुर थापाले बताउनुभयो । ट्रयाकशुट बितरण वडा अध्यक्ष बिष्णु मोक्तानको सहभागीतामा भएको थियो ।

 

प्रकाशित मिति : २०७७, ५ माघ सोमबार  १२ : २० बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा