विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनका छोरा भने भागेर ज्यान जोगाएका छन् । राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी…