काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् । ’गृहका सहसचिव इश्वर पौडेलको नेतृत्वमा बनेको छानिबन समितिको प्रतिवेदन सार्वजनिक गर्दा राजनीतिमा अप्ठयारो पर्ने भएर हो कि रु’ भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘मलाई केहि लिनु दिनु छैन्, प्रतिवेदन म सार्वजनिक गर्छु ।’ ओसारपसार गर्ने र गराउनेले नै ३८…