२०८३, ७ कार्तिक शनिबार

सहकर्मी सरकारमा, प्रकाण्डलाई मुद्दैमुद्दा

काठमाडौं, भदौ ९ : दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन् । आजको नागरिकमा समाचार छापिएको छ । उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा गृहमन्त्री, वर्षमान पुन ऊर्जामन्त्री, मातृकाप्रसाद यादव उद्योगमन्त्री र चक्रपाणि खनाल कृषि मन्त्री सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन् । २०६२ ०६३ सालको जनआन्दोलनपछि बनेको अन्तरिम…