२०८३, ७ कार्तिक शनिबार

सामुदायिक वनबाट काठ चोरी गर्ने पक्राउ

बेत्रावती, २३ माघ : नुवाकोटको तार्केश्वर गाँउपालिका–४ बुधसिंहस्थित सामुदायिक वनबाट चोरी गरेर लैजाँदै गरेको अवैध काठसहित चार जनालाई आज उपभोक्ताले नियन्त्रणमा लिएका छन् । नेवारपानी ढोडपाखा सामुदायिक वनबाट आज अवैध रुपमा कटान गरी लैजाँदै गरेको ६२ गोलिया काठसहित एक थान मिनीट्रक, काठ काट्न प्रयोग गरिएको आरीसहित चोरीमा संलग्न चार जनालाई सामुदायिक वनका उपभोक्ताले समातेर कारवाहीका…