२०८३, १ भाद्र मंगलबार

करणी र हत्या अभियोगमा दुई जना पक्राउ

करणी र हत्या अभियोगमा दुई जना पक्राउ


विराटनगर, २० माघ: विराटनगर महानगरपालिका बस्ने १० वर्षीया बालिकाको करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगर–८ बलुवाही बस्ने १० वर्षीया बालिकालाई यही माघ १२ गते राति जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा १९ वर्षीय चन्दु महतो र २५ वर्षीय अब्बास अन्सारी(भट्टु)लाई पक्राउ गरेको जनाएको छ ।

आरोपीले लागुऔषध र मदिरा सेवन गरी निज बालिकालाई घरको छेउबाट अपहरण गरी मुखी थुनी करणीपश्चात् हत्या गरेको अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० माघ आईतबार  ९ : ३८ बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत