२०८३, ६ कार्तिक शुक्रबार

शर्मिला वाइबा पोखराबाट पक्राउ, साइबर अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढ्दै

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार वाइबालाई पोखराको लेकसाइड क्षेत्रबाट मंगलबार पक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार वाइबामाथि साइबर अपराध सम्बन्धी मुद्दा परेको छ । यो उजुरी उनका सहकर्मी शर्मिला श्रेष्ठबाट दर्ता गराइएको जनाइएको छ ।…