२०८३, ६ कार्तिक शुक्रबार

एभरेष्ट बैंकको ३२औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस र १०% नगद लाभांश

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। सभाले बैंकका शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरमा लाग्ने करसमेत नगद लाभांशबाट व्यवस्था गरिने जनाइएको छ। बोनस शेयर…