काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भ्रमणले नेपालसामु अर्को चुनौती देखाएको छ-क्षति र आवश्यकता मात्रै होइन, क्षेत्रगत तथा परियोजनागत विस्तृत प्रस्ताव तयार गरेर भारतसहित अन्तर्राष्ट्रिय साझेदारसमक्ष प्रस्तुत गर्नुपर्ने। भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सहयोगको प्रस्ताव राखेका थिए। तर…