२०८३, २७ भाद्र आईतबार

कति छ आज नेपाल राष्ट्र बैँकले तोकेको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ, मंसिर १६: नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ स्थिर छ। शुक्रबारको तुलनामा शनिबार ५० पैसाले घटेको अमेरिकी डलरको भाउ आज भने स्थिर रहेको हो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय ११ रुपैयाँ ५ पैसा छ भने विक्रिदर मूल्य १ सय ११ रुपैयाँ ६५ पैसा रहेको छ।…