२०८३, २७ भाद्र आईतबार

पनौती र मण्डनदेउपुर नगरपालिकामा जागिर खुल्यो

पनौती र मण्डनदेउपुर नगरपालिकामा जागिर खुल्यो


धुलिखेल, ४ साउनः काभ्रेको पनौती र मण्डनदेउपुर नगरपालिकाले रोजगारीमा संलग्न हुन चाहानेहरुको निवेदन माग गरेको छ । काम गर्न चाहाने नगरपालिकाभित्रका ब्यक्तिले निवेदन दिन दुबै नगरपालिकाले भनेका छन् ।

नगरपालिकाले कृषि जन्य उत्पादनले वर्षमा ३ महिना खान नपुग्ने, बसोबासकालागी आफ्नै घर नभएका, एकल महिला, दलित, अल्पसंख्यक वा लोपोन्मुख परिवारका सदस्य, शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई रोगजारमा पहिलो प्राथमिकता दिने बताएका छन् ।

त्यस्ता समुहका बेरोजगार ब्यक्तिले साउन ८ गते देखी भदौ ७ गते सम्ममा आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्ने नगरपालिकाले जानएको छ । रोगजार कार्यक्रमको अवधि एक सय दिनको हुनेछ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  ६ : १४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।