२०८३, २८ श्रावण शुक्रबार

बेथानचोक र खानीखोला गाउँपालिकाले थाले बजेट कार्यन्वयनको तयारी

बेथानचोक र खानीखोला गाउँपालिकाले थाले बजेट कार्यन्वयनको तयारी


धुलिखेल, २ साउनः बेथान्चोक र खानीखोला गाउँपालिकाले गाउँसभाले पारित गरेको बजेट कार्यान्वयनका लागि अख्तियारी दिने तयारी गरेका छन् । बेथान्चोक गाउँपालिकाले एक साता भित्र कार्यपालिका बैठक बोलाउने भएको छ ।

बैठकमा सार्वजनिक भएका बजेट नीति तथा कार्यक्रम कार्यन्वयनको विषयमा छलफल हुने पालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी खानीखोला गाउँपालिकाले पनि ५ गतेको लागि कार्यपालिका बैठक बोलाएको छ । सार्वजनिक भएका बजेट नीति तथा कार्यक्रम कार्यन्वयनको विषयमा ५ गते कार्यपालिकाको बैठमा छलफल गरिने पालिका अध्यक्ष कृष्ण बहादुर खुलालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ६ : ०४ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व