२०८३, २६ आश्विन मंगलबार

मण्डनदेउपुरमा सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत गरिने

मण्डनदेउपुरमा सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत गरिने


धुलिखेल २१ साउन काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत बितरण गर्ने भएको छ ।

नगरपालिकाले शुसाशन कायम गर्न र सेवाग्राहीलाई सहज होस भनेर सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत गर्ने प्रवक्ता डिल्लिप्रसाद आचार्यले बताउनुभयो ।

प्रवक्ता आचार्यका अनुसार बैंकसम्म जान नसक्ने सेवाग्राहीहरुका लागि भने नगरपालिकाले घरदैला सेवा प्र्रदान गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार  ८ : ३७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल