२०८२, १३ फाल्गुन बुधबार

सहकारीको अभियान हरेक वडासम्म पुग्नु जरुरी छ : केशव बडाल

बडाल सहकारी विज्ञ हुन् । उनको नेतृत्वमा सहकारी ऐन, कानुन, कार्यविधि बनाउने देखि सहकारीलाई ब्यवस्थित बनाउने सम्मका काम भएका छन् । हाल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रहेका बडालसँग ६२ औँ सहकारी दिवसका पारेर गरिएको कुराकानी : ० राष्ट्रिय सहकारी दिवसलाई महासंघले कसरी मनाउने तयारी गरेको छ ? – २०१३ साल चैत्र २० गते नेपालमा आधिकारिक…