२०८२, १७ असार मंगलबार

रेडियो नेपाल अनलाइनको सम्पादकमा वरिष्ठ पत्रकार दाहाल नियुक्त

रेडियो नेपाल अनलाइनको सम्पादकमा वरिष्ठ पत्रकार दाहाल नियुक्त


काठमाडौं । रेडियो नेपालको अनलाइन न्युज रेडियो नेपाल अनलाइन डटकमको सम्पादकमा वरिष्ठ पत्रकार प्रमोदकुमार सिंह दाहाल नियुक्त भएका छन् ।

३ दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई रेडियो नेपालको व्यवस्थापन बैठकको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दिएको हुन् ।

वरिष्ठ पत्रकार दाहालले रेडियो नेपालको रिपोर्टिङ शाखा प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ८ : २१ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर