धुलिखेल, ८ असारः बनेपा नगरपालिका वडा नम्बर ५ मा रहेको चण्डेश्वरी हेल्थकेयर प्रालिमा आगलागी हुदाँ सबै औषधि जलेर नष्ट भएको छ । आज बिहान आगलागी भएको हो । आगलागिबाट सम्पूर्ण औषधि जलेर नष्ट भएको हेल्थकेयर प्रालिका प्रवन्ध निर्देशक शिव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६५ लाख ७० हजार बराबरको औषधि जलेर नष्ट भएको…