सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको विशेष आर्थिक क्षेत्र (सेज) को प्रगति प्रति असन्तुष्टि जनाएका छन् । आइतबार धुलिखेलको एक होटलमा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले गरे सरोकारवाला निकायसँग गरेको छलफलमा सहभागि मन्त्री बास्कोटाले सेज निर्माणमा भइरहेका ढिलाई प्रति असन्तुष्टि जनाएका हुन् ।…