भक्तपुर, १९ असोज : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज, सुर्वसुलभ र गुणस्तरीय सामान उपलब्ध गराउने उदेश्यले भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट सुरु हुने दशैं रमाइलो महोत्सव–२०८३ को तयारी पुरा गरेको छ । आज भक्तपुरको सल्लाघारीमा महोत्सव आयोजक संस्था औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका बलराम श्रेष्ठले बडादसैँको…