काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि यसपटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले आयोजना गरेको बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, नीजि क्षेत्रको प्रवद्र्धन एवं लगानी…