२०८२, २५ असार बुधबार

बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल

बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रुपमा दिएका सुझावहरु बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए । उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ । यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु खासगरि उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रुपमा सुझावहरु दिएका थियौं । त्यसमा भएको धेरै जसो सुझावहरु बजेटले समेटिएको छ ।

आउने दिनमा बजेटमा आएका कुराहरु कार्यान्वयन पनि हुदैँ गयो भने निजी क्षेत्रले चाहेको र आम जनताले चाहेको कुराहरु पूरा हुन्छ होला ।’ यस्तै, उनले पारदर्शि तरिकाले व्यापार अगाडि बढाउने हो भने मात्र निजी क्षेत्रको काम कारबाही सहि तरिकाले अगाडी बढ्न सक्ने बताए ।

प्रकाशित मिति : २०८२, १६ जेष्ठ शुक्रबार  ८ : ३२ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज