सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग र जिल्ला प्रसाशन कार्यालय सिन्धुलीले संयुक्त रूपमा छापामारी गरेको छ ।उक्त उद्योगमा चिनियाँ कामदाहरु अबैद्य रुपमा बसिरहेको सूचनामा आधारमा उद्योमा पुगेको अध्यागमन र प्रशासनको टोलीले उद्योग प्रशासनसँग कामदार मजदुरहरुको बिबरण र काम गर्ने अनुमपति पत्र माग गरेपछि सो उद्योगमा गैर कानूनी रुपमा कामदाहरु राखिएको तथ्य…