काठमाडौं १२ साउन : काभ्रे कल्याणकारी सामाज नेपालले काभ्रेका दुईजना क्यान्सर पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्यान्सर रोगबाट पीडित काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ७ मादन कुडारीकी ४ वर्षीय यूनिका तामाङ र बेथानचोक गाउँपालिका वडा नं १ च्याम्राङबेशीकी ठूलीमाया ताामाङ शनिबार सहयोग हस्तान्तरण गरेको हो । समाजले चौरीदेउरालीकी युनिकालाई ६२ हजार चार सय…