२०८३, ९ कार्तिक सोमबार

हेलम्बु गाउँपालिका अध्यक्ष ह्योल्मो विदेशबाट फर्किएकाको घर–घरमा

धुलिखेल, २० चैतः सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो आफै स्वास्थ्य कर्मी लिएर विदेशबाट आएकाको घर घर पुग्न थालेका छन् । पछिल्लो समय नेपालमा विदेशबाट आएका नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँ गाउँमा त्रास फैलिएको छ । स्थानीयको त्रास मेटाउन पालिका अध्यक्ष ह्योल्मो आफै स्वास्थ्य कर्मी लिएर विदेशबाट फर्किएकाको घरमै पुग्न थालेका हुन् ।…