धुलिखेल, २३ चैतः काभ्रेको धुलिखेल अस्पतालमा कोभिड १९ कोरोना भाईरसको आईतबारबाट परीक्षण शुरु भएको छ । आजबाट शुरु गरिएको परीक्षण हरेक हप्ताको दुईपटक आईतबार र बुधबार मात्रै परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुरमार झाले बताए । आज ११ जनाको परिक्षण गरिएको छ । विदेशबाट आएको परीक्षण गरिएको डाक्टर झाले बताए । धुलिखेल अस्पतालको…