२०८३, ९ कार्तिक सोमबार

जसले पनाैतीकाे ८ काेठे घर क्वारेन्टाइनका लागि दिने घाेषाण गरे

धुलिखेल, १० चैतः ब्यवसायी राजेश सुन्दर सैजुले पनौतीमा रहेको आफ्नो घर कोरोनाका बिरामी राख्नका लागि उपलब्ध गराउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पनाैतीमा रहेकाे ८ काेठाकाे घर क्वारेन्टाइनका लागि दिने घोषणा गरेका हुन् । काभ्रे मिनी बस सेवा समिति र रोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका सैजुले पनौतीको ढलमलेमा  रहेको…