२०८३, १६ बैशाख बिहीबार

देशभर अविरल वर्षा, सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु, १८ बेपत्ता (फोटो फिचर)

देशभर अविरल वर्षा, सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु, १८ बेपत्ता (फोटो फिचर)


सिन्धुपाल्चोक २५असार : अविरल वर्षाका कारण सिन्धुपाल्चोक बाह्रबिसेमा आएको पहिरोमा परी दुई जनको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाका अनुसार बाह्रबिसेमा ठूलो पहिरो गएको छ । अहिले १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको प्रमुख निमफुन्जो शेर्पाले बताए ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ९ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले