२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा थपिए १८ जना कोरोना संक्रमित

धुलिखेल, ८ भदौः काभ्रेमा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेको अनुसार आज एकैदिन १८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा बनेपा नगरापलिका ९ पुरुष र १ महिना, धुलिखेल नगरपालिकाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै बेथानचोक गाउँपालिकाका १ जना पुरुष, मण्दनदेउपुर नगरपालिकाका १ महिला र भुम्लु…