२०८३, १५ बैशाख बुधबार

काभ्रेमा थपिए १० जना कोरोना संक्रमित

काभ्रेमा थपिए १० जना कोरोना संक्रमित


धुलिखेल, ३ भदौँः काभ्रेमा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १० जना संक्रमित थपिएका हुन् ।

आज थपिएकामा बनेपाका ५ जना महिला र १ जना पुरुष रहेको स्वास्थ्य र्कालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । त्यस्तै मण्डनदेउपुर नगरपालिकाका १ महिला र १ पुरुष पनि संक्रमित भएका छन् । पनौती नगरपालिकामा १ महिला र भुम्लु गाउँपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

काभ्रेमा हालसम्म कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । २ सय ९४ जना निको भएका छन् । ९७ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ५८ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ३ आश्विन शनिबार  २ : ४६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले