२०८३, ११ बैशाख शनिबार

काभ्रेमा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

काभ्रेमा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए


धुलिखेल, ९ असोजः काभ्रेमा कोरोना भाइरसका १२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ८ जना पुरुष र ३ जना महिला रहेका छन् । त्यस्तै धुलिखेल नगरपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या ५८२ पुगेको छ । निको हुनेको संख्या ३८१ रहेको छ । आज मात्रै ५ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार  ४ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले