२०८३, ९ कार्तिक सोमबार

पाँचखालको खरेलथोक-कोशीदेखा सडकमा पिच नसकिदैँ उप्कियो, वडाध्यक्षले काम रोकिदिए

धुलिखेल, १५ कात्तिकः काभ्रेको पाँचखाल नगरपालिका स्थित खरेलथोक-कोशीदेखा सडकको पिचमा ठेकेदारले गम्भीर लापर्बाहि गरेको पाइएको छ । खरेलथोक देखि कोशीदेखासम्म पुग्ने यो सडक अहिले धमाधम पिच भइरहेको छ । तर ठेक्केदारले गुणस्तरहिन सामान प्रयोग गरेको भन्दै पाँचखाल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सुकबिर तामाङले शनिबारदेखि काम रोकिदिएका छन् । सडक विभागको १३ करोड रुपैयाँमा…