२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा ३ घर जलेर नष्ट (भिडियाे सहित)

काभ्रेमा ३ घर जलेर नष्ट (भिडियाे सहित)


धुलिखेल, ८ कात्तिकः काभ्रेको दक्षिणी भेगमा पर्ने बेथानचोक गाउँपालिका वडा नम्बर ४ पटगाउँबेसीमा ३ घर जलेर नष्ट भएको छ । स्थानीय बुद्ध लामा, श्याम लामा र सुरेश लामाको घर जलेर नष्ट भएको हो ।

यी तीनै वटा घर सँगै जोडिएका थिए । घर पुष्ट रुपमा जलेको स्थानीय अनिल तामाङले जानकारी दिनुभयो । विद्यूत सट भएर आगोली भएको बताइएको छ । आज विहान भएको आगोलागीमा परि मानवीय क्षति नभएपनि घरमा बन्छ बस्न नसक्ने अवस्था रहेको स्थानीय अनिल तामाङले बताउनुभयो ।
१६ वटा कुखुरा समेत जलेको बताइएको छ ।

प्रकाशित मिति : २०७७, ८ कार्तिक शनिबार  १२ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले