काठमाडौं । बाढी र हिलोमाटोले थुनिएका सुरुङबाट मानिसको उद्धार गर्ने प्रविधि तथा विशेषज्ञता विश्वमै नभएको प्रधानमन्त्री बालेन्द्र शाहको दाबीलाई विज्ञहरूले गलत बताएका छन्। इन्जिनियरिङ जियोलोजिस्ट सुवासचन्द्र सुनुवारका अनुसार यस्तो उद्धार जटिल र समय लाग्ने भए पनि विश्वका विभिन्न मुलुकमा आधुनिक प्रविधिको प्रयोगबाट सफल उद्धार भएका उदाहरण छन्। उनले सन् २०१२ मा पेरुमा सुरुङमा फसेका नौ…