२०८३, ११ कार्तिक बुधबार

धेरै ठाउँमा हत्या गरेको बयानपछि प्रहरीले गरायो सञ्जयको ‘ब्रेन म्यापिङ’

काठमाडौँ । काठमाडौँको गैह्रीगाउँ स्थित दिव्या स: मिलमा ४ जनाको हत्यामा संलग्न आरोपितले अन्यत्र पनि हत्या गरेको दाबीसँगै अनुसन्धान अधिकृतहरु ‘हैरानी’मा परेका छन् । हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका सञ्जय भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेका हुन् । आरोपितको दाबीमा विश्वास नलागेपछि प्रहरीले उनको ‘ब्रेन…