काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी प्रणाली नेपालमा सबैभन्दा सस्तो प्रणाली भएको दाबी गरेका छन्। उनले राजनीतिक स्थिरता नआउनुमा दलहरूको कार्यशैली प्रमुख कारक भएको भन्दै निर्वाचन प्रणाली मात्र दोषी नरहेको स्पष्ट पारे । शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरुको लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङले समानुपातिक…