२०८३, ३१ भाद्र बिहीबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक आज बस्दै

बालुवाटारमा मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा उठ्ने एजेण्डा र नियमित विषयहरूबारे बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : १८ बजे

भोटेकोशीको अकल्पनीय विपत्ति :पुनर्निर्माण संरचनाको कि सुरक्षित भविष्यको ?

भोटेकोशी–त्रिशूली जलाधारमा आएको विनाशकारी बाढीले नेपालसामु एउटा गम्भीर प्रश्न खडा

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक