२०८२, १ चैत्र सोमबार

विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको सुझाव

विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको सुझाव


काठमाडौं । नेसनल प्याब्सनले विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै शिक्षामन्त्री र श्रममन्त्रीलाई लिखित सुझाव पेस गरेको छ । छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोषलगायतका प्रावधानहरू व्यवहारिक नभएको भन्दै प्याब्सनले पुनरावलोकन गर्न आग्रह गरेको हो ।

छात्रवृत्तिको पूर्ण व्यवस्था शुल्क वृद्धिका कारण बन्न सक्ने जनाउँदै यसले अभिभावकमाथि थप बोझ पर्ने चेतावनी दिइएको छ । सामाजिक सुरक्षा कोष ऐच्छिक बनाउनुपर्ने, पूर्व–प्राथमिक तह तीन वर्ष कायम गर्नुपर्ने र सूचना प्रविधिलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि दिइएको छ। श्रममन्त्री भण्डारीले कोषको योगदान दर घटाउने र विधेयकमा आवश्यक संशोधन गरिने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २०८२, १३ भाद्र शुक्रबार  ११ : १० बजे

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी