२०८३, १४ कार्तिक शनिबार

पितृलाई श्रद्धा र सम्मान गर्ने परम्परा ‘सोह्रश्राद्ध’ आजदेखि सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध आज (आश्विन कृष्ण प्रतिपदा) बाट विधिवत् सुरु हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने आख्यान रहेको छ। सोह्रश्राद्धको पिण्डदान अपराह्नसम्म सम्पन्न गर्नुपर्ने धार्मिक व्यवस्था छ । सोह्रश्राद्ध भनेको आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई श्रद्धा तथा…