२०८३, १४ कार्तिक शनिबार

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, अधिकांशमा गोलीका चोट  (नामावली)

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते हुनेहरूको संख्या लगातार बढिरहेको छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको प्रदर्शन हिंसात्मक रूप लिँदै गर्दा १४ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् । विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइतेहरू उपचाररत छन्। अन्य अस्पतालहरूमा समेत घाइतेहरूको…