२०८३, १३ कार्तिक शुक्रबार

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नीले गुमाइन् बायाँ हात

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले उपचारको क्रममा आफ्नो बायाँ हात गुमाएकी छिन् । गत २४ भदौमा ललितपुरस्थित निवासमा भएको आगजनी र तोडफोडको घटनामा गम्भीररूपमा घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार, गहिरो जलनका कारण बायाँ हातमा संक्रमण बढेपछि चिकित्सकको सल्लाहअनुसार हात काट्नुपरेको हो। हाल उनको स्वास्थ्य…