२०८३, १३ कार्तिक शुक्रबार

नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमय दर सार्वजनिक गर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ लगायत प्रमुख मुद्राहरूको दरमा केही उतारचढाव देखिएको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर रु. १४१.६१ र बिक्रीदर रु. १४२.२१ कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर रु. १६६.४० र…