२०८३, ८ कार्तिक आईतबार

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहनुका साथै पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव नेपालमा देखिएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली भूभागका एक–दुई स्थान…