२०८३, ७ कार्तिक शनिबार

अविरल वर्षाले मलंगवा डुबानमा, जनजीवन प्रभावित

अविरल वर्षाले मलंगवा डुबानमा, जनजीवन प्रभावित


सर्लाही । रातिदेखि परेको अविरल वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवा डुबानमा परेको छ । लगातारको वर्षाले बजार क्षेत्र तथा विभिन्न बस्तीमा पानी जम्दा जनजीवन प्रभावित भएको छ ।

सडक तथा घरआँगनमा पानी पसेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । कतिपय क्षेत्रमा पानीको निकास हुन नसक्दा डुबानको जोखिम थप बढेको स्थानीयले बताएका छन् ।

अविरल वर्षा जारी रहेकाले तल्लो भूभागमा थप डुबान हुनसक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  ११ : ५४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना