२०८३, १३ कार्तिक शुक्रबार

जेनजी विद्रोह रोक्न सकिन्थ्यो, जनता बाहेक अरूबाट लोकतन्त्र बच्दैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा उनले २३ र २४ गतेको जेनजी घटनाको विस्तृत जिक्र गर्दै विगतमा रोक्ने प्रयास भएको तर विभिन्न कारणले सफल नहुने कुरा बताए। अध्यक्ष ओलीले भने, “यस्ता घटना आकस्मिक हुनसक्छन्, सानो कुरा पनि ठूलो रूपमा फैलिन सक्छ।…